ADVERTISEMENT
SKIP THIS
१ मंसिर २०८३, मंगलबार
युनिकोड
गृहपृष्ठ
समाचार
राजनीति
सार्वजनिक प्रशासन
प्रदेश
स्थानीय तह
लोकसेवा
विचार
आर्थिक
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
इरानको धम्की तीव्र, स्ट्रेट अफ हर्मुज बन्द गर्ने चेतावनी
नक्कली इमेलमार्फत माइक्रोसफ्ट ३६५ खाता ह्याक गर्ने फिसिङ अभियान सक्रिय
काठमाडौं । साइबर अपराधीहरूले नक्कली सेवा अवरुद्धसम्बन्धी इमेल पठाएर माइक्रोसफ्ट ३६५ का व्यावसायिक खातामा पहुँच बनाउने नयाँ फिसिङ अभियान सञ्चालन गरिरहेको माइक्रोसफ्टले खुलासा गरेको छ। माइक्रोसफ्टका अनुसार, विश्वभरका विभिन्न उद्योग तथा संस्थालाई लक्षित गरिएको उक्त अभियानमा आक्रमणकारीहरूले एक्सचेन्ज अनलाइनमा समस्या आएको र प्रयोगकर्ताका इमेल रोकिएको भन्दै नक्कली सूचना पठाइरहेका छन्।
विस्तृतमा
बलजफ्ती र आगजनीबाट सरकार हटाइयो : ओली
काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, परीक्षणबिनाको मासु बिक्रीमा रोक
नेप्से १२.७९ अंकले घट्यो, कारोबार ४ अर्ब ७३ करोड
प्रदेश लोक सेवा आयोग गण्डकीको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश