ADVERTISEMENT
SKIP THIS
१ मंसिर २०८३, मंगलबार
युनिकोड
गृहपृष्ठ
समाचार
राजनीति
सार्वजनिक प्रशासन
प्रदेश
स्थानीय तह
लोकसेवा
विचार
आर्थिक
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत
पूर्वआईजी कार्कीको भोलि सर्वोच्चको इजलासमा
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
विस्तृतमा
संसद् अधिवेशन छिट्टै आह्वान गर्ने सरकारको तयारी, संघीय निजामती सेवा विधेयकलाई पहिलो प्राथमिकतामा राखिने
प्रधानमन्त्रीको भारत भ्रमण तयारीका लागि राजदूत पाण्डे दिल्ली जाँदै
भारतसँग मित्रता, तर सार्वभौमिकतामा सम्झौता होइन : प्रधानमन्त्रीले देखाउनुपर्छ कूटनीतिक चातुर्यता
प्रदेश लोक सेवा आयोग गण्डकीको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश