त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको १०५ रुपैयाँ ८८ पैसा र सिङ्गापुर डलरको ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ।
युरोपियन युरोको बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा र बेलायती पाउन्ड स्ट्रलिङको १९९ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।
सम्बन्धित खबर





प्रतिक्रिया