युनिकोड
गृहपृष्ठ
समाचार
राजनीति
सार्वजनिक प्रशासन
प्रदेश
स्थानीय तह
लोकसेवा
विचार
आर्थिक
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
आज रास्वपाका नयाँ नेतृत्वले शपथ लिँदै
पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ। १० दिनअघि ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका ठकुरीको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीरको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
विस्तृतमा
ससाना नदीमा तीन दिन बाढीको मध्यम जोखिम
बँदेलका लागि राखेको करेन्टमा परेर महिलाको मृत्यु
सरुवा प्रक्रिया अब पूर्ण डिजिटल
किन दिए ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा ?