काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
यसअघि मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। आजको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया