ADVERTISEMENT

प्रहरी महानिरीक्षकमा मनोज केसी, अन्तत हटाइए कार्की

काठमाडौं  । सरकारले प्रहरी महानिरीक्षकमा एआइजी मनोज केसीलाई नियुक्त गरेको छ ।

आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरी हालका प्रहरी महानिरीक्षक दान बहादु कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार मा सरुवा गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार