ADVERTISEMENT
SKIP THIS
२२ कार्तिक २०८३, आइतबार
युनिकोड
गृहपृष्ठ
समाचार
राजनीति
सार्वजनिक प्रशासन
प्रदेश
स्थानीय तह
लोकसेवा
विचार
आर्थिक
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक, प्रशासनतर्फ ९३ जना सिफारिस (सूचीसहित)
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्तिको बाटो खुल्यो, संसदीय समितिबाट नाम अनुमोदित
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। समितिको अनुमोदनसँगै उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत/बहुमतबाट अनुमोदन गरेको हो।
विस्तृतमा
२ हजार २९४ नेपाली र १७१ विदेशी बेपत्ताको विवरण सार्वजनिक, दाबी गर्न सात दिनको म्याद
तिहारमा फूलमाला महँगियो, मखमली माला ९० र सयपत्री किलोको ५०० रुपैयाँसम्म
तिहारमा विद्युत् अभाव नहुने, २४ घण्टा आपूर्ति व्यवस्थापनमा प्राधिकरण
प्रदेश लोक सेवा आयोग गण्डकीको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश