३ अर्ब ४५ करोडको ‘समृद्ध बुढानीलकण्ठ’ सपना : स्वच्छ, शान्त र पर्यटकीय नगर बनाउने अभियान तीव्र
काठमाडौं ।काठमाडौं उपत्यकाकै सुन्दर, धार्मिक तथा पर्यटकीय पहिचान बोकेको बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरलाई “स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर बुढानीलकण्ठ” बनाउने दीर्घकालीन लक्ष्यसहित ल्याइएको बजेटले स्वास्थ्य, शिक्षा, दिगो पूर्वाधार, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, सूचना प्रविधि, विस्तृतमा