काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा २४ घण्टाभित्र ९८ जनालाई पक्राउ गरेको छ।
परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला रहेका छन्।
प्रहरीका अनुसार सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
सम्बन्धित खबर




प्रतिक्रिया