काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ भने चाँदीको मूल्य रु ३५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ८०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३९० निर्धारण गरिएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ३०० तथा चाँदी रु ४ हजार ४२५ मा कारोबार भएको थियो।
सम्बन्धित खबर





प्रतिक्रिया