काठमाडौं । सांसद हर्कराज राईले संसद बैठकमा प्रधानमन्त्री बालेन शाहप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन आग्रह गरेका छन् ।
उनले आफूले उठाएका प्रश्नको समयमै जवाफ नपाएको भन्दै संसद नियमावली कार्यान्वयन हुनुपर्ने बताए ।
लिपुलेक लगायत सीमा समस्यासम्बन्धी विषयमा सरकार गम्भीर नभएको आरोप समेत उनले लगाए ।