संसदमा हर्क साम्पाङको विरोध, प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह


काठमाडौं । सांसद हर्कराज राईले संसद बैठकमा प्रधानमन्त्री बालेन शाहप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन आग्रह गरेका छन् ।

उनले आफूले उठाएका प्रश्नको समयमै जवाफ नपाएको भन्दै संसद नियमावली कार्यान्वयन हुनुपर्ने बताए ।

लिपुलेक लगायत सीमा समस्यासम्बन्धी विषयमा सरकार गम्भीर नभएको आरोप समेत उनले लगाए ।

२०८३ जेष्ठ ७, बिहीबार १२:५० प्रकाशित
ट्रेन्डिङ समाचार