काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तथा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।
भेटलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवाद र आपसी सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाइने सम्भावित एजेन्डा तथा साझा हितका विषयमा समेत छलफल भएको अनुमान गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया