आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकबाट विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने बताइएको छ।

२०८३ जेष्ठ १९, मंगलवार ०९:२४ प्रकाशित
ट्रेन्डिङ समाचार