काठमाडौं
पूर्वाधार विकास मन्त्रालयले नेपाल इञ्जिनियरीङ सेवा ,सिभिल समूह, हाइवे उपसमूहका उपसचिव र अधिकृत तहका गरी ७९ जना कर्मचारीको आज सरुवा गरेको छ । सरुवा भएकामा विभिन्न निकायमा कार्यरत सिडिई, योजना प्रमुख, डिभिजन प्रमुख लगायतका इञ्जिनियरहरु छन् ।
पूर्वाधार विकास मन्त्रालयले स्वीकृत गरेको मापदण्ड, सरुवाका लागि संकलित निवेदनबाट गरिएको माग, कार्यसम्पादनको अवस्था, प्राप्त गुनासो लगायतका विषयलाई विश्लेषण गरेर मन्त्रालयले लामो गृहकार्य पश्चात सरुवा गरेको जनाएको छ ।
सरुवा सूची यस्तो छ
सम्बन्धित खबर




प्रतिक्रिया