ADVERTISEMENT

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। दुई साताको अन्तरालपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार