प्रतिनिधिसभा बैठक बिहीबार स्थगित, शुक्रबार बस्ने


काठमाडौं  ।  बिहीबार बिहान ११ बजे बस्ने तय गरिएको प्रतिनिधिसभा बैठक विशेष कारणबस स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दिएको हो।

संसद् महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।

२०८३ असार १०, बुधबार १५:२२ प्रकाशित
ट्रेन्डिङ समाचार