आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौँ  ।

प्रधानमन्त्रीले आज दिउँसो ४:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार