काठमाडौ ।
सरकारले बुधबार मन्त्रालयको नाम परिवर्तन र मर्ज गरेपछि सोही अनुसार मन्त्रीहरुको व्यवस्थापन गरिएको छ ।
.प्रधानमन्त्री बालेन्द्र शाहको काँधमा रक्षा, गृह र विज्ञान प्रविधि तथा नव प्रवद्र्धन गरी ३ मन्त्रालय परेको छ ।
यस्तो छ मन्त्रीहरुको नयाँ व्यवस्थापन

२०८३ बैशाख ३१, बिहीबार १९:११ प्रकाशित


