ADVERTISEMENT

रवि लामिछानेको अध्यक्षतामा रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार