गृह मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै संस्थालाई निलम्बन गरिएको हो।
मन्त्रालयले संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि जनाएको छ।
यसअघि मन्त्रालयले सम्बन्धित सरोकारवालासँग छलफल गरी निर्देशन पालना गर्न आग्रह गरे पनि त्यसको कार्यान्वयन नभएपछि ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बनको निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित खबर




प्रतिक्रिया