ADVERTISEMENT

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। यसअघि अस्ति बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुका साथै आधा दर्जन निर्णय गरेको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार