ADVERTISEMENT

सुन तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार