संविधान दिवस समारोहमा सहभागी हुन शीतलनिवास पुगे बालेन


काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन्। समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह शीतलनिवास पुगेका छन्।

संविधान दिवसकै अवसरमा सरकारले यसअघि काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमसमेत आयोजना गरेको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार