प्रदेश समीकरणमा नेकपाको ‘पर्ख र हेर’ रणनीति


काठमाडौं   ।  कांग्रेस–एमाले गठबन्धन केही प्रदेशमा टुटेपछि दुवै दलले नेकपासँग सहकार्यको प्रस्ताव गरेका छन्। तर, नेकपाले तत्काल सरकारमा सहभागी नहुने र आवश्यक परे मात्रै जिम्मेवारी लिने रणनीति बनाएको जनाएको छ।

श्रीलंका भ्रमणबाट फर्किएका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारदेखि पार्टीभित्र र अन्य दलसँग छलफल सुरु गर्ने तयारी गरेका छन्। प्रदेश सरकार गठनबारे निर्णय औपचारिक छलफलपछि मात्रै हुने नेकपाको भनाइ छ।

२०८३ श्रावण ३, आईतवार २०:३४ प्रकाशित
ट्रेन्डिङ समाचार