काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना ६ मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको छ।
मन्त्रीहरू हेटौंडा बाहिर रहेकाले एमाले संसदीय दलको कार्यालयमार्फत इमेलबाट राजीनामा बुझाइने तयारी गरिएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय संख्या घटाएपछि विकसित राजनीतिक परिस्थितिमा एमाले सरकारबाट बाहिरिन लागेको हो।
सम्बन्धित खबर

प्रतिक्रिया