प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन्।

उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार श्रीलंकाको कोलम्बोमा जुलाई १६ र १७ मा आयोजना हुने उक्त कार्यक्रममा प्रचण्डले सहभागिता जनाउनेछन्।

२०८३ असार ३१, बुधबार १२:४९ प्रकाशित
ट्रेन्डिङ समाचार