ADVERTISEMENT

इराकमाथि सेनेगलको गोल वर्षा, नकआउट यात्राको आशा जीवित


काठमाडौं ।  फिफा विश्वकप २०२६ मा सेनेगलले इराकलाई ५–० ले हराउँदै शानदार जित दर्ता गरेको छ। हबिब डियरा, इस्माइला सार, पापे गुइए (दुई गोल) र इलिमान एनडिएले गोल गर्दै सेनेगललाई सहज जित दिलाए।

तीन खेलबाट तीन अंक जोडेको सेनेगल उत्कृष्ट तेस्रो टोलीमध्ये पर्न सक्ने सम्भावना कायम राख्दै अन्तिम १६ प्रवेशको प्रतीक्षामा रहेको छ। यो जितसँगै सेनेगल विश्वकपमा एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार