ADVERTISEMENT

सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

 

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन २ लाख ८३ हजार र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार