काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन २ लाख ८३ हजार र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया