न्याय परिषद्द्वारा २०७ न्यायाधीशको सरुवा


काठमाडौं । न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको छ।

परिषद्ले सरुवासँगै श्रम अदालत, विशेष अदालत तथा विभिन्न राजस्व न्यायाधीकरणमा अध्यक्ष र कानून सदस्यसमेत तोकेको जनाएको छ।

कहाँ कसलाई पठाइयो ? हेर्नुस् सूची

https://drive.google.com/file/d/19xoo0bDroNb0dToCQNipMhHn-hvpwZwv/view?usp=sharing

२०८३ असार ३२, बिहीबार १९:१५ प्रकाशित
ट्रेन्डिङ समाचार