ADVERTISEMENT

हर्मुजमार्फत जहाज आवतजावतमा अतिरिक्त शुल्क नहुने ट्रम्पको दाबी


काठमाडौं ।  अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प ले इरानले हर्मुजको जलडमरू हुँदै सञ्चालन हुने जहाजहरूमाथि कुनै अतिरिक्त शुल्क, कर वा बीमा लागत नलगाउने जानकारी प्राप्त भएको बताएका छन्।

ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै उनले सञ्चारमाध्यममा आएका केही समाचार तथ्यसँग नमिल्ने दाबी गरे। साथै, इरानले दिएको जानकारी गलत प्रमाणित भए अमेरिका–इरान वार्ता तत्काल अन्त्य हुन सक्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार