प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता


चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो बेइजिङ देउताइ स्टेट गेस्ट हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो।

मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो।

२०८१ मंसिर १८, मंगलवार १५:४८ प्रकाशित
ट्रेन्डिङ समाचार