
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले पर्सा जिल्लाको पोखरीया नगरपालिकामा केही दिनदेखि भइरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा असोज १३ गतेदेखि भइरहेको अनिश्चितकालीन धर्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
२०८१ आश्विन २३, बुधबार १६:१० प्रकाशित