काठमाडौँ । मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने अडान लिएका हुन् ।
२०८१ आश्विन २३, बुधबार १४:१२ प्रकाशित