
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुला गर्नुपर्ने बताएको छ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौताको स्वागत गर्दै सरकारले लक्ष्य अनुसार विद्युत् उत्पादन र निर्यात गर्नको लागि निजी क्षेत्रको पनि उत्तिकै साथ लिनुपर्ने बताएको हो ।
२०८१ आश्विन २०, आईतवार १३:३६ प्रकाशित