
काठमाडौं । आज भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ५६ पैसा र बिक्रीमा १५०रुपैयाँ २३ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७६ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रीदर १७७ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रूपैयाँ ३३ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ८१ पैसा र बिक्रीदर ३० रूपैयाँ ९५ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रूपैयाँ ५६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०६ पैसा तोकिएको छ ।