
काठमाडौं । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेकाे छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार यसदिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहको छ ।
गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ थियो ।
२०८१ भाद्र २, आईतवार ११:१६ प्रकाशित