काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्ने भएको छ । सो बैठक केही बेरपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्ने छ ।
सम्बन्धित खबर







प्रतिक्रिया