काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षमा ९३५ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएपछि सो व्यापारिक फर्मलाई आर्थिक जरिवाना गरिएको विभागले जानकारी दिएको हो ।
२०८१ श्रावण ५, शनिबार १३:४९ प्रकाशित