साउन ३१ गतेसम्म बजेट खर्च ८०.४३ प्रतिशत मात्रै


काठमाडौं । गतआर्थिक वर्ष २०८०८१ को अन्तिम दिनसम्म सरकारले बजेट खर्चको आँकडा ८० प्रतिशत मात्र कटाउन सकेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ३१ असारसम्म १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ, जुन कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत हो ।

यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो । भएको खर्चमध्ये चालु खर्च ८३‍.४३ प्रतिशत पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

२०८१ श्रावण १, मंगलवार १२:१८ प्रकाशित
ट्रेन्डिङ समाचार