लोकसेवा टिप्स :वस्तुगत सामग्री


काठमाडौं

  • विश्वको पहिलो मानव निर्मित भूउपग्रह कुन हो ? – स्पुतनिक
  • सगरमाथाको स्थानीय नाम के हो ? – चोमोलुङमा
  • हाई अल्टच्युट पोर्टर भन्नाले के बुझिन्छ ? – शुल्क लिएर सहयोगीका रूपमा हिमाल आरोहण गर्ने पर्वतारोही
  • च्यामा सिमसार क्षेत्र कुन जिल्लामा पर्दछ ? – बर्दिया
  • चीन नेपाल दुवैतर्फबाट सगरमाथा चढ्ने प्रथम महिला पर्वतारोही को हुन् ? – क्यान ओ डोड
  • सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने प्रथम महिला को हुन् ? – मालायाथ पूर्णा (१३ वर्ष ११ महिनामा आरोहण गरेको)
  • औरा कवितासंग्रह लेख्ने कवि को हुन् ? – राजबल्लभ कोइराला
  • पहिलो पटक सगरमाथाको शिखरमा विवाह गर्ने जोडी को हुन् ? – मोनी मुलेपती र पेम दोर्जे शेर्पा
  • हिले जलजले पर्यटकीय ताल कुन जिल्लामा पर्दछ ? – काभ्रेपलाञ्चोक
  • एचपिभी खोप कुन रोगविरुद्ध दिइने खोप हो ? – पाठेघरको मुखको क्यान्सर
  • बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाइ प्रदान गरिएको हो ? – नीर शाह
  • एन्फा महिला लिग फुटबल प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर घोषित खेलाडी को हुन् ? – सविता रानामगर
  • वानीरा प्रज्ञापुरस्कार प्राप्त गर्ने सर्जक को हुन् ? – प्रा.रामकुमार पाँडे
  • वानीरा शङ्कर पुरस्कार – शशि शाह
  • वानीरा पुरस्कार – कृष्ण बाउसे

२०८१ फाल्गुन ९, शुक्रबार २२:५४ प्रकाशित
ट्रेन्डिङ समाचार