काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानको पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८:३० देखि १०:३० बजेसम्म कोशीमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको विवरण छ।
मतदान निर्वाध रूपमा जारी रहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।
सम्बन्धित खबर




प्रतिक्रिया