ADVERTISEMENT

कांग्रेस महाधिवेशनमा दुई घण्टामा १,२९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानको पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

बिहान ८:३० देखि १०:३० बजेसम्म कोशीमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको विवरण छ।

मतदान निर्वाध रूपमा जारी रहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार