तनावका बीच दुवै देशले एकअर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका छन्। अमेरिकी पक्षले समुद्री मार्ग खुला राख्न आग्रह गरेको छ भने इरानले आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने अडान दोहोर्याएको छ। यस घटनाले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ।
२०८३ असार २८, आईतवार ०९:३७ प्रकाशित



