केप भर्डे र साउदी अरेबियाबीच पहिलो हाफ गोलरहित


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डे र साउदी अरेबियाबीचको पहिलो हाफ ०–० को बराबरीमा सकिएको छ। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बनेको हो।

अब खेलको नतिजा दोस्रो हाफको प्रदर्शनले तय गर्नेछ।

२०८३ असार १३, शनिबार ०७:५१ प्रकाशित
ट्रेन्डिङ समाचार