काठमाडौं । लैनचौरस्थित भारतीय दूतावास अगाडि भएको प्रदर्शनका क्रममा पक्राउ परेका जेनजी अभियन्ताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासत कक्षमै पुगेर धम्की दिएको गम्भीर आरोप लागेको छ।
२०८३ जेष्ठ २१, बिहीबार २१:२९ प्रकाशित



