देउवा दम्पती पक्राउ प्रकरणमा सर्वोच्चको ब्रेक : जिल्ला अदालतको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व मन्त्री  आरजु राणा  लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

 

 

 

 

२०८३ जेष्ठ ११, सोमबार १८:४८ प्रकाशित
ट्रेन्डिङ समाचार