काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सम्बन्धित खबर








प्रतिक्रिया