प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकमा सरकारका नियमित एजेन्डामाथि छलफल गरी आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

२०८३ श्रावण २०, बुधबार ०९:२७ प्रकाशित
ट्रेन्डिङ समाचार